Posted by: Rahuldai June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
शुक्रबारे भकुण्डोमय जदौ ।


तारेमाम पुरे, खुशी।


जलेर मर्नेहरु मरुन,
खरानी भएर झरुन ,


आफु नि केही नगर्ने
अरुले गरेको नि नसहने



डाहा हैन आहा भन्न सिकुन
जलेर मर्नेहरु....................

Read Full Discussion Thread for this article