Posted by: Question June 18, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

यि साझाका बटुवाहरु राइछन साह्रै चाउरे
कोही टास्छन हिन्दी गीत कोही राक्छन झ्याउरे
काम धाम छोडि यहाँ आउछन थकाई मार्न
लुते भाङ्रे कुरा गरी सबको शेखी झार्न


झ्याउरे गीत कता गयो हिन्दी गीत राक्छौ
मदिशेले तरकारी बेच्दा त्यसै सङ्ग जाग्छौ
केटीको नामले केटाहरु आउछन गफ गर्छन्
केटाहरु भुतूक्क भई त्यस्कै पछी मर्छन


यस्ता सँग रिसाम भने आफ्नै दिमाग भारी
यहाँ हिन्दी ल्याउने लाई कटाउ डाडा पारी
हिन्दी गीत सुन्ने भये आफ्नै घरमा सुन्नु
यस्ता कुरा सुन्नु अनी आफ्नै मन मा गुन्नु।
    


 प्रश्नचिन्ह ....


 

Read Full Discussion Thread for this article