Posted by: SimpLe_KeTa June 17, 2010
कुकुर बहुलायो भने मार्दिनु रे ! मान्छे बहुलायो भने के गर्नु????
Login in to Rate this Post:     0       ?        


जोक गर्नुभाको? नत्र, उपचार गराउने ।

मार्ने कुरामा जिसकिनु हुन्न।

बिदेशमा सजाय कडा छ रे - आतंकबाद, पागलपन, आत्महत्या र मृत्यू बारे जिसकिनु हुन्न रे।

नेपालमा पनि आजकाल मान्छे र कुक्कुर मार्न पाईन्दैन। सजाय
कडा छ।


मैले मेरो गल्लिको बौला(?) कुक्कुर मार्नलाई पशु-अस्पताल/नगर-पालिका (बातावरण शाखा) मा बिष लिन जाँदा मलाई झपारेर पठाएको छ।


--------------------------------------------------------
मन न पर्ने मान्छेलाई मार्न पाईने भाको भए तपाई पनि खत्तम, म पनि खत्तम।


रिश उठयो कि बन्दुक झिक्यो, अनि... ठोकि हाल्यो।  हाम्रो पनि रिश गर्ने कत्ति होला, होईन?

--------------------------------------------------------

बाई!

म भोलि तपाईको नाममा,  मन्दिरमा धुप चडाउँनेछु  -  सुपारि दिँदै ।

Read Full Discussion Thread for this article