Posted by: syanjali June 16, 2010
famous astrologer in dallas, tx
Login in to Rate this Post:     0       ?        
मेरा छिमेकी हजुर बा पर्नेलाई कोही बिरामी परेको बेलामा हेर्न जान बन्देज गरिएको थियो, जम्दार जागिर खाएको तर कडा मिजासको भेकोले टिकाउन नसकेकारे ? उनी नारी र कुन्दली हेरेर सबै फलाकी दिने अनी मृत्‍यु दिन पनि तोकी दिने ( शायद यो चाँही अकाट्य मिलाउदछन most of them), मेरो उपनयनका मन्त्र दिने गुरुले पनि एस्तै दिन कुरा फलाकेको हुँदा १ साता तेही दिङ्रिनु परेकोले रासिफाल हेर्न छोड्नु भएकोरे ? 

समय र बिज्ञानको फड्का सगै ज्योतिसाचार्य हरुले पनि समय सापेक्ष परिवर्तन गर्नु भयो होला? कही वहाँ नयासन्देस, गोरखा पत्रमा रासिफल लेख्ने लोहनी त हैन ? गत बर्ष सासुज्युले व्याख्यान गरेको ज्योतिसाचार्य सँग जम्का भेट भयो, वहाँ त कम्प्युटर को प्रयोग गर्नु हुदो रहेछ अनी तेही लेखाइ खरर सुनाइदिने। सन्नानीलाई कुरौते हैन चुरौते भन्नु भयो, who is a soft speaker. 

गाउ घरमा आफुलाई कालिको भक्त भनी कालरात्रीको दिन नग्न बसेर कालिको आराधान गर्नेरे ? काली किन सरस्वतिको पो गर्नु पर्ने हैनर ? यो पनि स्वबिज्ञापन र मपाइ बनाउने सस्तो प्रचार मात्रै हो ।

 वहाँ कुन catagory मा पर्नु हुन्छ थाहा छैन , तर कोही कोही भने धुरन्धर नै हुन्छन। 
  
Last edited: 17-Jun-10 01:51 PM
Read Full Discussion Thread for this article