Posted by: Rahuldai June 16, 2010
Login in to Rate this Post:
0
?
आफुले रोजेको टिम हार्यो भन्दैमा चौतारी नआइ गम खाएर बस्नु त भेन नि ।
जीत हार त भैहाल्छ नि, उहिले हामी खेल्दा त जिते नि खुशी हुन्थे, हारे नि ।
हारे त झ्नै खुशी, अर्को म्याच खेल्नु नपर्ने , हाइ सन्चो ।