Posted by: ritthe June 16, 2010
Login in to Rate this Post:
0
?
जदौ !
ठुल्दाइ, स्पोके, लहरे र रामे लाई अभिवादन !
स्पेन र स्विस पनि ०-० के भाको यस्तो? हिजो ठुल्दाइले भन्या जस्तो RCT ले जस्तो १२१ गोल हान्या पो मजा आउछ त ! लोल
चन्दा उठार भये नि चौतारीमा एउटा ७० इन्च को फ्ल्याट स्क्रीन टि.भी. जडान गर्नु पर्यो ! ल पहल गरम है साथी हो ! ठुल्दाइको नेत्रित्वमा ११ सदस्यिय कार्यसमिती गठन गर्नु पर्यो !