Posted by: Rahuldai June 16, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


बुधबारे जदौ ।


फूटबल भन्दैमा चौतारी नै न आउने चाला राम्रो भएन है । चौतारी मै बडेमान को एउटा एलसीडी टिभी राख्नु पर्ला जस्तो छ । रिट्ठे र रामे ले ब्यबस्था गर्ने छ ।

Read Full Discussion Thread for this article