Posted by: ritthe June 15, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

हेत्तेरिका ब्रान्डी झन गोल लेखे पछी गोल गर्छ कि भनेको पारा ल्याएन काका ले पनि ! काकी माइती गाकी होली के ठीक सँग खेल्थ्यो त !


ठुल्दाइ बहिस्कारै गर्दिने र भन्या हाजिर जवाफ प्रतियोगिता? झन चौतारी को बुजुर्ग मान्छे भनेको त !

Read Full Discussion Thread for this article