Posted by: Rahuldai June 15, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

सोझो ब्राण्डी पायो भन्दैमा झुक्क्याउने रिट्ठे ?



लहरेलाई भन्देउ ब्राण्डी, त्यसले ठीक पार्छ ।


गोल त के गोल को छेउ छाउ नि भा छैन । कुकुरको मासु खानेहरु त साह्रै बलिया राइछन हो । काका भतिजालाई त आच्छु आच्छु भाईराख्या छ । 

Read Full Discussion Thread for this article