Posted by: ritthe June 15, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

चौतारी हाजिरी जवाफ प्रतियोगिता को नतिजा



रामेले पाँच प्रश्न मध्ये एउटा प्रश्नको अधुरो जवाफ दिएर अंक पनि अली मधुरो प्राप्त गरेका छन ! प्रश्न न १ मा 'कहिले' र 'कहाँ' भनिएकोमा कहिलेको मात्र जवाफ दिएर कहाँ लाई बेवास्ता गरिएकोले रामे को कुल अंक ११ !


चेलीले पाँच मध्ये ३ प्रश्नको सहि जवाफ दिएर ९ अंक प्राप्त गरेकोमा २ प्रश्न को गलत जवाफ दिएर २ अंक स्वाहा ! चेली को प्राप्तन्क ७ !


ढिलै भये पनि  लहरेले पाँचको पाँच उत्तर मिलाएकोले १५ अंक प्राप्त गरी आजको प्रतियोगिता को बिजेता बन्न सफल भएका छन !


सहभागि तिनै जानालाई आयोजकको तर्फबाट धन्यवाद साथै तक्मा प्राप्त गर्ने लहरे लाल लाकौल लाई बधाई ! 


आफ्नो तक्माको लागि तलको फोन न. मा तु संपर्क गर्नु हुन अनुरोध छ !


१-८००-चौतारी (हट लाइन)


धन्यवाद !

Read Full Discussion Thread for this article