Posted by: ritthe June 15, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

चौतारी हाजिर जवाफ प्रतियोगिता


 


प्रत्येक सहि जवाफको लागि ३ अंक प्रदान गरिने छ भने गलत जवाफको एक अंक कटाइनेछ ! 




१. प्रथम विश्वकप फुट्बल प्रतियोगिता कहिले र कहाँ भएको थियो?


२. इटालिले अहिले सम्म कती पटक विश्वकप जित्न सफल भएको छ?


३. अस्ट्रेलियाले कतिवटा विश्वकप फुट्बल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ?


४. १७ औ विश्वकप फुटबल २००२ मा सर्वोत्क्रिस्ट खेलाडिको उपाधी कस्ले प्राप्त गरेका थिए?


५. १८ औ विश्वकप फुटबल २००६ मा सबै भन्दा बढी रोमान्चक खेल कुन टिमले प्रदर्शन गरेको थियो?


बिजेता लाई आकर्षक पुरस्कार को ब्यव्यस्था छ !


Read Full Discussion Thread for this article