Posted by: Rahuldai June 15, 2010
america bata hajurbua lai k patham?
Login in to Rate this Post:     0       ?        

हजुरबा कुनै ठट्टा र हांसोको बिषय होइन। आफुलाई यो धरतिमा जन्म दिनेलाई जन्म दिने श्रध्दयी अग्रज हुन हजुरबा ।


 त्यसैले मलाई लाग्दछ, कुनै उपहार भन्दा तपाईं को प्यार महत्वपूर्ण हुन्छ, फोन गर्नुस् समय समय मा त्यही नै उत्तम उपहार हुन्छ। फोन मै सोध्नुस् हजुरबाको इन्टरेस्ट को कुरा । उहाँको दु:ख बुझ्नुस् ।


सक्नु हुन्छ भने एक चोटि नेपाल आँफै जानुस् । त्यही हो उपहार ।

Read Full Discussion Thread for this article