Posted by: perfectionist June 14, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        
प्रणाम, कस्तो अल्छि लाग्दो गेम भाको भन्या अब त ब्राजिल र स्पेन कै आश छ, नत्र त सब उस्तै सुस्ते गेम रेछ।

लु म नि खाने जेरी स्वारी, चियामा चाइँ चिनी काम है, धेरै गुलियो च्या खान हुन्न रे

अनी बाजी नि हालिया थियो डेन्मार्क लेको थियो कसै-कसैले, अब एउटा गीत गा'र पोस्ट गर्छन् होला नि भन्ने मान्या छु।

ठुल्दाइ, बिस्टे, रामे, रिट्ठे र आउन लाको अल्छिहरुलाई प्रणाम
Read Full Discussion Thread for this article