Posted by: Geology Tiger June 13, 2010
syanjali , मलाई एउटा rocket बनाउनु थियो , तेस्मा के के chemical चाहिन्छ होला ??
Login in to Rate this Post:     3       ?         Liked by
आमन्त्रित नगरी प्रश्नको उत्तर दिने ध्रिष्टता गरेकोमा क्षमाप्राथ्री छु, स्याङ्जालीको जवाफ त आउँदै गर्ला तर मेरो विचारमा चाँही यदी स्वात्तै माथि जाने रकेट बनाउने हो भने अरु आवश्यक रसायनहरुसंगै त्यसमा अलिकति नेपालको महँगी, अलिकति नेपालमा हुने भ्रष्टाचार, अलिकति नेपाली नेताहरुको निजी स्वार्थ र निर्लज्जता हालिदियो भने त्यो रकेट बित्तातोडले माथि जाने कुरामा ढुक्क भए हुन्छ।
Read Full Discussion Thread for this article