Posted by: ramronepal June 11, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        
ठीक हो ठुल्दाइ ...... हामीले पनि हानेका हौ गोल कुनै बेला .... अहिले पो बिदेसियो र ......... खाएको कुरा त के गरायी भयो र ..... जहिले रेफ्री ले झेली गरेर हारिन्थ्यो .......

ठीक हो लहरे ...... तर अहिले को गेम हेर्दा आनन्द आएको छ ..... ब्यानको सम्झी कन त .... ब्यान त निन्द्रा नै लाग्ने गेम थियो ..... तर फ्रान्स बाट आशा अली बढी छ ...... मेरो बेस्ट टिम नभये नि ......
Read Full Discussion Thread for this article