Posted by: ramronepal June 11, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        
हैन आज कता लागे औतारी हरु ...........
फूटबल त अघिनै सिद्दिएको हो क्यारे ..... अर्को सुरु हुन अझै २० मिन. जती बाँकी छ त .......


ठुल्दाइ तारेमाम ।
पुरे, चिप्ले र बिस्टे लाई प्रणाम ।


सान ब्रो ले पनि के गरेको हो कुन्नी ........ २०० मा नै चेट रे .....

Read Full Discussion Thread for this article