Posted by: syanjali June 11, 2010
नेपाल दक्षिण एशियाकै सबै भन्दा भ्रष्ट
Login in to Rate this Post:     0       ?        
नैतीकता को पाठ कहाँ सिकाउने ? It is not only the politician and the Government employee the public are same too.

जनता तेतिकै दुराचारी, अनितिकता आदी इत्यादी बाट मुक्त छैन, कही नभएको नियम नेपालमा हुन्छ, जग्गा मिचेर  घर बनाउने कै कुरा अर अधिकार बडी, नत जग्गाको सट्टा भर्ना नै दिन्छ, नाम मिल्नेले बाउको नाउ पनि अड्डामा गएर ठीक्क बनएर अर्को हरिचा को जग्गा नाम्सारी मात्रै हैन बैची सकेको हुम्न्छ, बिचरा हरिचा आफ्नै जाग्गा लिन अर्को तेतिनै मुल्य तिर्छ, पहिलेका मन्डले अब कसैले छुन नसक्ने नयाँ मण्डले "माओबादी" भएका छन। 



Read Full Discussion Thread for this article