Posted by: atithi June 10, 2010
म नै थिए
Login in to Rate this Post:     0       ?        
म मिठो कल्पनामा डुब्थिए तिम्रो  
बेफुर्सदी तिमी थियौ
मैले त हात दिएकै थिए
छोडिदिने तिमी थिएयौ ।


नजिकिन नचाएको हैन मैले
तढियेने तिमी थियौ
निरह त म पो थिए
लत्याउने तिमी थियौ ।

तिमी डुब्धा नदेखेको हैन मैले
नदेखेझै गर्यौ तिम्ले
मरेतुल्ये मनै थिए
चिच्याउने तिमी थियौ ।  



 
Read Full Discussion Thread for this article