Posted by: ritthe June 10, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

साँची भोली देखी पो हो है वर्ल्ड कप !


मेक्सिको र साउथ अफ्रिका को हो क्यारे भोली १० बजे ब्यान !


अन्लाईन लिन्क छ भने बाडुम है साथी हो ! हुन त लन्च रूम मा टिभी छ तर आफ्नै कुर्सी मा बसेर हेरेको मज्जा नै अर्कै हुन्छ नि हैन?


अनी सबैको हसुराइ भाईसक्या होला भन्ने मानिछु !


बगलामुखी माते ले हाम्रो कल्याण गरुन !

Read Full Discussion Thread for this article