Posted by: Geology Tiger June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
लौ है सबै औतारीहरुलाई सन्ध्याकालिन जदौ! अनि को को हो गर्नु पर्ने काम नगरी घुमी घुमी खानेहरु? चौतारीमा ल्याएर सबलाई कारबाही गर्नु पर्‍यो, आफ्नो त काम नै घुम्ने हो नघुमेर के गर्नु, अनि आज पनि कागहरुले गाउन सुरु गरिसकेछन्। (फेरी स्पोकन दाइलाई भनेको होइन नि, बुढा बित्थैमा रिसाउँलान् फेरी),  ती कोइली मोरीहरु कता गए हँ? 
Read Full Discussion Thread for this article