Posted by: Rahuldai June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

हैन रामे, छोरा सँग कता कता मात्रा घुमी राख्या भन्या ? अहिले कता पुग्यौ ??
बिस्ट्या गाम तिर कि ?



भरे हस्तिनापुरबासी सँग छलफल वा छलकपट् गरी फुन घुमाउनु ।


 हैन भने घुम्दा घुम्दै सुटुक्क कसैलाई नभनी, न देख्ने गरी यता आउने। अनी थुतुनो किताब भरी फोटो टास्ने। जलेर मर्नेहरुलाई मर्न दिम, धरती अलिकती हलुका त हुन्छ , मखुला ??

Read Full Discussion Thread for this article