Posted by: serial June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

आज बिजी भएर ध्वस्त छ - काम टन्न छ - बिहान एउटा सक्यो - अहिले भर्खर अर्को सक्यो


एक जना लाई प्रब्लेम के हो भनेर सोधेको बाल दिदैन बा - मिलिरा कुरा नि प्रब्लेम भनेर तेर्साउछ बा


के ताल जो टेस्टर होला -


अघी सम्मा अन्लाईन भाको टेस्टर अहिले अवे रे लौ जा - उस्का खप्पर फुटाउन नपुग्या

Read Full Discussion Thread for this article