Posted by: ramronepal June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

ल रिठ्ठे ... अस्ती देखी भनिरहेको छु त ..... २-३ वोटा पिलान मध्य जे गरे नि हुन्छ ....
1. स्याउ टीप्ने गाम तिर जाने कि?
2. जुलाई ४ मा ANA तिर जाने कि ?  त्यो भन्दा एक दिन अगाडि जिम्माल बुढो को अनुसार ठुल्दाइ कहाँ भेटेर यता उती छरिनेकी .....
3. वोर्ल्ड कप फाइनल सँगइ हेर्ने कि ?

ल यो तिनवोटा मध्य जे गर्न नि तयार .........

सबैले आ-आफ्नो मत प्रस्तुत गरौ है । ल ठुल्दाइ ...... जेठो बाठो तपाईं नै हो ..... जे गरे नि मलाई स्विकार्य हुने छ है ......

PS : त्यही भेट घाटमा कोइ कोइ आए सब्बै सँगै बसेर New Year पनि मनाइने छ है ।  

Read Full Discussion Thread for this article