Posted by: pirka June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
बडि त छे आफ्नो...फेरी राती तै बुडिले पकाको खानु पर्च तै सङ सुत्नु पर्छ। तर, यो चौतारी त गजबको रच बै...खाना हुन्छ अरे, गफ गाफ त देखिहाले, ठिटिहरु पनि बेला बेलामा ओर दोर गर्दा रचन...अब, राति सुत्ने ठाम पैई भनेतऽऽऽऽऽ बुडि बालै हो गाठ्ठे। D: 

जि त हटि हाल्छ नि, बरु यसो एक पोको जि मिलाऊन...अगि देखि खुकुरी लेर बसिरा छु। च्या पनि साकीसक्यो। :( बरु, ठुल्दाईलाइ सोदन...चिरिप्प पारेर, झिरिप्प सल्काई हालुम्। D:  तिम्ले मुख मिठ्ठाकात हऊ नि। 

चिलिले पिरो कुरो गरी हाली...लु जेभैनि,  मैले बनाको मिठो एक कप ईस्पेसल च्या र थिनारोट बिस्कुट खाऊ। (:

Last edited: 09-Jun-10 11:53 AM
Read Full Discussion Thread for this article