Posted by: बिस्टे June 9, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        
ल दाई रमाइलो भो दुई भाग भ्याइयो,बरु ठुल्दाइ फर्कने बेला हुन लायो,जात्रा नि सकिन लायो भन्ने पो पिर पर्न थाल्यो।
"अत्यन्त ज्वलनशिल पदार्थ बोकी ल्याएको ट्यान्करको ढक्कन खुला जस्तो शहर थियो । सलाइको काँटी सरी कथित मजदूरहरु थिए। आगो सल्किन के बेर "
वाह दाई वाह
Read Full Discussion Thread for this article