Posted by: ramronepal June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
प्रणाम, बिस्टे, लहरे, रिट्ठे, पिर्के, ब्लर, ठुल्दाइ  and बैरे ।

बुढै बुढा मात्र रहेछन ।

खोइ कता लागे चेली, खुशी, क्रेजी ...........


बिस्टे कसैले टेर पुछर लगाउन्दैनन ........ प्लान गर्ने भन्छन अनी हराउन्छन .........

नत्र त म १८ देखी फ्री छु ... जता गएर ढल्न नि तयार ...

लहरे कुन गाम मा हो र अहिले ? बिस्टेको गाम मा झर्न पर्ने रहेछ .... ....

चिप्ले गुरु ..... सुतिरहेको त होला नि .... ल ल मध्यान्न हुने बेला नि हुन लाग्यो नि ....

पुरे त बिजी होला .........



Last edited: 09-Jun-10 10:59 AM
Read Full Discussion Thread for this article