Posted by: pirka June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
काऽऽऽऽऽऽऽ बिहान बिहान चिलिम पड्काऊने भन्या...बारु त्या तल बाजेको पसलाबाट एक बट्टा खुकुरी ल्ऊनु...तेस्मै बनार खाम गाठ्ठे (: 

च्या त म बनाई हाल्छुनी...बरु चिनि कति बिस्टजी? 

माऊबादी त छप छपति छन केरे, मुकुन्डे भनेको चै को नी? माऊबादी ले नेपाल बन्द गर्यो...बिरोद गर्नु पर्यो भनेर नेपाल बन्द गर्नेहरु हुनि कि क हो??? खतम छ बा। 
Read Full Discussion Thread for this article