Posted by: BlurMirror June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

जो नयाँ आयेपनि खाली मुकुन्डो भन्छ भाई ......


कस्तो हो कुरा नि भुज्दिन?


कुलो त सब्बै सुक्या छ ।


सबले रिसेअर्च गर्नु , पत्ता लगाउनु लहरे को मुकुन्डो भो भनी चै चार पाते मोड्येर गाउँ निकाला गरी दिनु


ल म चै गएँ, काम छ।


ए पिर्के के हेर्या? भन्दिम गाउँका ठुला बडालाई? आँखा छ भन्दैमा हेर्न पाएन्छ? लहरे जस्तो असल हुन पर्छ हेर्दाइ नहेर्नी। बैरे जस्तो हुन पर्छ सुन्दै नसुन्नी। गुण्डा पिर्के!!!


अरु लाई दर्शन टक्राये
 

Read Full Discussion Thread for this article