Posted by: ritthe June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

गाउछ गीत नेपाली ज्योति को पंखा उचाली
जय जय जय नेपाल
सुन्दर शान्त बिशाल


 


जदौ चौतारी !


गूड् मर्निङ ठुल्दाइ, बिस्टे अनी लहरे !


म पनि आज बेलैमा आइपुगे ल !


मेलो जाँदा आउँदा चौतारीमा एक्छिन नसुस्ताइ त जिउमा फुर्ती नै नआउनी भन्या !


के छ त आजको हट टपिक?

Read Full Discussion Thread for this article