Posted by: Geology Tiger June 8, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

कसले यस्तो हो-हल्ला गरेको भनेको त चौतारीका औतारीहरुले गीत गाएको जस्तो गरिरहेका


 रहेछन्। हन हो यो चौतारीमा कोही कोइली छैनन् भन्या? यी कागहरुले गाएको सुन्दा सुन्दा


हैरान भइसके.........


 

Read Full Discussion Thread for this article