Posted by: perfectionist June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
हैन के सार्हो आरोप लाउन सक्या भन्या नि। चुपो ला'र बस्यो भन्दैमा जे नि भन्न त भएन नि भन्या। एउटा सीमा हुन्छ नि, उता अन्मार किताबाँ त ठाउँको ठाउँ मेल आउँछ, ट्वाक्क ट्वाक्क नोटिफिकसन आउँछ। उता लेख्यो भन्दैमा एता हेर्दाइ नहेर्या त हैन नि, तिमी जस्तो कुरो गर्न नि आउन्न, जिस्किन नि आउन्न, जिस्काउन नि आउन्न, अनी एता आफ्नै मजाक उडाउन किन पटर्-पटर गर्नु भनेर नि। तिमी जस्तो कुरो गर्न आउँदो हो त, याइँ हुन्थेम् हामी। लु भन्दी मैले त।

गर्या छैनम् हाम्ले सौतेनी आमा झैँ ब्यवहार
Read Full Discussion Thread for this article