Posted by: serial June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

अनी अर्को कुरा फेस्बूक मा कमेन्ट गर्न भ्याउने ले चौतारी मा मेरो काम छ फुर्सद छैन भनेर पोस्ट गरेर जाने किन भन्या


कमेन्ट नी एउटा दुइटा हो र - १०-२०  वटा त मिनिमम हुन्छ त्यो नि एउटा फोटो मा


अनी कुरा यहाँ आएर बिग्रिन्छ - चौतारी लाई सौतेनी आमा को छोरा जस्तो ब्यव्हार गरेपछी पुरे को बङराँ झार्दिम जस्तो लाग्छ

Read Full Discussion Thread for this article