Posted by: perfectionist June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइले कैले नै गलत कुरो गर्या छन र, आज पनि सत्र आना सहि कुरो गर्नु भो दाई। म धेर बोल्दिन, जैले मलाई खेदो खन्छन्। म त चुपो ला'र काम गरिरा। एता नानाथरी कुरो चल्दै रेछ। अब त भोग लाएर ल्यायो, खान जान लाको।

आदर्णीय प्रश्नचिन्ह ज्यु, याँ कसैले कसैको खिल्ली उडाको छैन, अनी कस्ले कस्को लागि के कत्ती गर्‍यो भनेर फुक्दै हिँड्न पनि पर्या छैन, आफ्नो काम सँग सरोकार राखुम्, बाँकी बुद्धी त तन्नै छ जस्तो छ, अरु त के भनाइ भो र।
Read Full Discussion Thread for this article