Posted by: serial June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

स्विक्रिती दिने मान्छे मै हुँ के रे


मैले दिएपछी अरु सँग के लिराख्नु पर्‍यो र - एसो गरे कसो होला


अनी नी सुन्तली पुरे भइनसक्या कारण चाँही पुरे को रासलीला गरेर हो के


कहिले एक ठाउँ मा टिक्दैन यो पुरे त - कहिले चौतारी कहिले कम्फरेन्स् अनी जहिले फेस्बूक - अनी हुन्छ त


मन डुलाउदै हिड्छ पुरे अनी कहाँ ठेगान लागोस त - बिचरा सुन्तली - माया लाग्छ के गर्नु - आफ्नो त मनै त्यस्तो दु:ख पिर देख्न नसक्ने 

Read Full Discussion Thread for this article