Posted by: BlurMirror June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

दर्शन टक्रायेँ  क्या ..चिप्ले सर, ठुल्दा, चेली, रामे, पुरे, रिठे अनि हाम्रो लहरे अनि आउन बाँकी बैरे र हकु मै लाई पनि ..छुट्या भे माफ मलाई नै ... 


लु सब को काम सुरु भा हो त?  कि राजाकाम कहिले जाला घाम हो ? चिया पान नि भैसक्या हो त?


आ जे सुक्कै होस् आफ्नो त् ठग्नी बानी पनि छैन तेसैले एक मन एक चित्त ले काम गर्छु, पित्त नै पग्लिनी गरी । लु हौ म चै यत्तै उतै छु गप सप गर्दै गर्नु है।


 

Read Full Discussion Thread for this article