Posted by: syanjali June 7, 2010
Do you believe in reincarnation? पुनर्जन्ममा विश्वाश गर्नुहुन्छ?
Login in to Rate this Post:     0       ?        
होला, तर हाम्रो धर्मले सत्कार्यमा लागुन र कुकार्य गर्न बाट हटुन भन्ने सट्टा एस्लाई मागी खाने बाटो बनाएको कुरामा दुई मत नहोला ?

स्वर्ग द्वार खोल्न दान दक्षिणा मा धर्मको मुल मन्त्र लाई सन्कुचित घेरा मा राखिएको छ ? अनी हामै ब्रम्ह वाक्यनै धर्म हो भन्ने धर्मभिरु भएका छौ ।

Read Full Discussion Thread for this article