Posted by: T2_nepal June 6, 2010
सुमधुर आधुनिक गीती सीडी
Login in to Rate this Post:     1       ?         Liked by
चचिर्त नेपाली गायक गायीकाहरूः
कर्णप्रिय स्वरहरू, सुमधुर गीतहरू
अन्जु पन्त, स्वरूपराज आचार्य, रामकृष्ण ढकाल, डीजे पौड्रयाल, शिषिर योगी, चन्दा देबी र अन्जना गरूङद्वारा स्वरवद्द नेपाली आधुनिक सुगम संगीत सीडी स्पन्दन बम्बै मार्केट, समरभील, बोस्टनमा उपलब्घ छ ।
कवि तथा गीतकार शिव प्रकाशका हृदयस्पर्शी गीतहरू ।

Last edited: 06-Jun-10 08:56 AM
Read Full Discussion Thread for this article