Posted by: ritthe June 4, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

हन के भन्छ यो बाउचा? अघी देखी भोक लागेर रिस उठिराछ अहिले फेला पर्लाउ नि ! होस् गर है बाओ !


पुरे ले चाँही हाम्रो असाध्यै बखान गरेछ लौ ! त्यसइ त मान्छे हरु हिरिक्क भैराख्या बेला त्यसरी सार्वजनिक ठाउँ मा त्यस्तो बखान गर्न त नहुनी हो तर अब ठिकै छ ! भा कुरा गर्न नि के को आइतबार है पुरे?


बिस्टे सोम ! विकेण्ड को प्लान के छ? यसो भेट घाट गर्नी होइन अब भन्या? सम्मर पनि लाग्यो त ! उता रामे नि कराको करै छ? बिस्टे काजी कै तिर हुन्छन भन्छन त सबै जना ! लु के गर्नी हो भनम है


हाकु माइ त ब्रान्डी रैछ नि मैले हिजो थाहा पाको


 


 

Read Full Discussion Thread for this article