Posted by: Rahuldai June 4, 2010
Login in to Rate this Post:
0
?
तारेमाम ओन्स अगेन ।
मिटिङ भन्दा नि आज एक अजना बग्लादेशीको स्थाई दिमाग खराब हुन पाउं भनी प्रतिरक्षा समारोहमा उपस्थित हुनु थियो । दिमाग त तिनले खाए। अझै निस्केको छैन हलबाट त्यो, प्रोफेसर हरुको दिमाग खाँदै होला।
भिडभाड ब्यापक भाको ले एकमुष्ठ तारेमाम ठोकें है, रिसानी माफ । भोक लाग्या बेला नाम लेखी राख्नु समय सापेक्ष हुँदैन भन्ने हाम्रो पार्टी को ठहर छ ।