Posted by: perfectionist June 4, 2010
Login in to Rate this Post:
0
?
<<<पुरे खै पुरे,नया खर्क पुया जस्तो देख्या थे,रिट्ठे
सअँ भेट्या हो त?>>>
भेट्या हो दाई, खुब रमाइला ठिटा रेछन्। सार्है चिटिच्याट्ट परेका, हंसमुख। रमाइलो भो नि, हाम्लाई त भो केरे, उता दाईलाई भो भएन चाइँ ज्ञान भेन