Posted by: perfectionist June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
खै ठुल्दाइ के भन्नु र, ख भन्ने कि मखु भन्ने, आँफै धामी आँफै झाक्री भेर आउँछ, अनी बिचरो मै यौटो सोझोलाई हेप्न जान्या छ, मैले उस्लाई फिटिक्क केइ भन्यो भने बहिस्कार गरेर हिँड्दिन्छ, अब यस्तो मान्छेलाई के भनाइ भो र भन्या।
Read Full Discussion Thread for this article