Posted by: serial June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

उ आयो एक जन फेस्बूक मा ईम्पोर्ट्यान्ट काम सकार आयो


यो पुरे चौतारी पार्ट टाईम फेस्बूक फुल टाईम ले म जस्तो चौतारी फुल टाईम सँग निहु खोज्ने मिल्छ र भन्या


पार्ट टाईम ले पनि निहु खोज्ने थाल्यो बा - के जमाना आइलाग्यो 

Read Full Discussion Thread for this article