Posted by: umas June 3, 2010
kabita
Login in to Rate this Post:     0       ?        


पसिना त बगाकै हो परदेश माटो  सिन्चिएन
पिरती त लगाकै हो परदेश मन पग्लिएन 


 
चिनजान त भाको नै हो तर सधै किन नौलो?
भेट घाट त गरेकै हो तर सधै किन एक्लो ?

एउटा कुरा भन्छु साथी तालमेल राम्रै मिल्या छैन
सरीर मात्र यो माटोमा मन त मेरो भुल्या छैन 
 
कस्तो ठाउँ यो भन्देउ साथी सधै मलाई परदेश लाग्ने
कस्तो माया भन्देउ साथी सधै मलाई पैचो लाग्ने

Read Full Discussion Thread for this article