Posted by: perfectionist June 3, 2010
Login in to Rate this Post:
0
?
खाक हंसायो, बज्ये लहरे चाइने नचाइने कुरो गरेर दुनियाँ भाँड्न मात्र जान्या छ। साँचो कुरो गर्दो हो त लहरे लहरे हुन्थेन। तर केइ छैन, म केइ भन्दिन, फेरी धेरै भन्यो भनेर बहिस्कार गर्देला. एस् आनो चित्त छ केटोको प्याट्ट फुटी हाल्छ।
लु चेली १२ पछी १६ अघी सम्म चाइँ होला तर त्यो बेलाँ नि हामी चाइँ साथी साथी नै थेम केरे। खै तिम्लाई चाइ कसोरी देखिएन, इनारुकै कलेज तिर भयिन्थ्यो धेर जसो। लु धिलाई भे पनि भेट भो, रमाईलै भो।
लु चेली १२ पछी १६ अघी सम्म चाइँ होला तर त्यो बेलाँ नि हामी चाइँ साथी साथी नै थेम केरे। खै तिम्लाई चाइ कसोरी देखिएन, इनारुकै कलेज तिर भयिन्थ्यो धेर जसो। लु धिलाई भे पनि भेट भो, रमाईलै भो।