Posted by: ramronepal June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
ल ब्रेक लिएछ बैरे ले .......

हुन्छ ठुल्दाइ ...... यो वीकेन्ड मा हस्तिनापुरको मरुभुमी देखी मेरो सुन्दर, शान्त, हरियाली गाम पुरै हल्लाउन पर्छ ... अनी जुलाई ४ को निधो गर्नु पर्छ । बिर्खे बुढाको कुरा अनुसार एक्दिन तपाईंको तिर आएर राजधानी तिर जाने कुरो छ क्यारे ........

कहाँ डोको मा पोको पारेर लेराउनु ....... जिम्मालको बानी थाहा छन्दै छ नि ........

म त्येत्रो दिन सम्म चौतारी न गएको ..... कुनै पनि "नानी" ले जिम्माल किन न आएको भनेर भनेनन रे ...... कोही "ननी" (उन्कै शब्दमा) ले बोलाये ३-४ जना लगाएर बोकाएर भएनी आइपुग्छन  रे ....


ल पुरे पनि आएर गयिसकेछ ..........
Read Full Discussion Thread for this article