Posted by: Rahuldai June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे , चेली ।
पुरेले त सप्पै जना पुरे सँगइ पढेको साथी भन्थ्यो चेली ? खसोखास कुरा के हो ??


बिर्खे बुढाको खबर चाँही सम्प्रेषण गर्ने रामेले, बुढालाई नै डोकोमा पोको पारेर ल्याउन सकिन्न ?


बोस्टन जाने कार्यक्रम फाइनल गर्नु पर्‍यो भन्नु पर्‍यो ।

Read Full Discussion Thread for this article