Posted by: ramronepal June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम बिस्टे बा ...... गाथमा सञ्चै छ भन्ने मानेको छु क्यारे ...... तिम्रा सम्धी लाई कहिले हो फोन गरेको थिए (६-७ दिन अगाडि)  ..... जिउ पुरै गल्न थालेछ ..... अनी राती निन्द्रा पनि नलाग्ने रे त्यही भएर बेलुका बेलुका एसो ३-४ गिलास खाएर सुत्ने गरेको छु भनेर सुरुप्प पार्दै  भन्दै थिए .....



चेली नमस्ते ।
नयाँ कथा को आशमा छु क्यारे .... त्यो पहिले को जस्तो छोटो लेख्ने चाँही पाइन्दैन ........



रिठ्ठे मोरो नि आएको रहेछ नि ..... त्यो भान्चिन लागेको पाखुरा लिएर के जिम खाना जाने हो कुन्नी? त्यो भान्चियो भने लहरे, पुरे, बैरे लाई कस्ले त्यहाँ लगाउन्छ कुन्नी ..........
Read Full Discussion Thread for this article