Posted by: बिस्टे June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्ले हो
अरु दिन नभ्याए नि बिहीवार बगलमुखीमा त सबै लाई भेट होला भनेर आको नि,औतारी हरु को लाइन लागि सकेछ,
खै त खै लहरे हामी नि घुसम लाइनमा।
लहरे, रामे, ठुल्दाइ अनी पछी आउँदै गरेका सप्पै लाई जदौ टक्र्याए है।
माता को दर्शन नगरि के चिया पि भो र।
अनी खै एता हाम्रा माते हरु आ छैनन।
Read Full Discussion Thread for this article