Posted by: ramronepal June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
के गर्नु त दाई, कम्पिटिसन को जमाना छ ........

के छ हो लहरे ....... लहरी लाई सञ्चै छ ?

पुरेको थुतुनो किताब मा ठुल्दाइको फोटो देखेको थिए ........

यो मेमोरिअल डे को वीकेन्ड मा चाँही पुरेले जती मोज कसैले गरेनछ ... कसैले मैले गरेको छु भनेर दाबी नगरे नै हुन्छ ........

तर एस्तो सुन्दर, शान्त, प्रकृतिले (लड्की हैन है) ले भरिएको ठाम मा चाँही आएन मोरो ........


रिठ्ठे लाई पनि देखेको थिए ....... निदाइरहेको रहेछ ....
Read Full Discussion Thread for this article