Posted by: serial June 2, 2010
Login in to Rate this Post:
0
?
तारेमाम चिप्ले मार्ट्साब - सञ्चो बिसञ्चो आरामै होला के रे
आफु त हसुरेर आइयो -
सबैको हसुराइ भो कि नाइ
आज चेली को स्पेसल् दिन मा केही खुवाउनु पर्यो चेली ल - स्पेसल् डे मा केही नखाई भो र